अन्तिम नतिजा
चुनावपछि नेताहरू लागे काठमाण्डौ, युवा काम खोज्न भारततिर
डीभी भरेर अमेरिका पुगेकालाई डोनाल्ड ट्रम्पबाट अायाे निराशाजनक खबर !
कैलाली, पुस ३ । प्रदेश नम्बर ७ को राजधानी कहाँ बनाउने भन्ने बिषयमा विभिन्न जिल्लाहरुमा रस्साकस्सी चलिरहेकै बेला तराईका जिल्लामा राजधानी हुनुपर्ने माग गर्दै दबाव समूह नै गठन भएको छ ।
सिके राउतमा छ खोटेेे जसले सिके राउतलाई देश निकाला गर्छ उसलाई नेपाली जनताले दिन्छ भोट । साथीहरु पोस्टलाई सबैले शेयर गरि दिनु होला ।
देशको रक्षाको लागि सिके राउतलाई देश निकाला गर्नु अनिवार्य ।
के हेरेर बसेको छ । सरकार सिके रावत जस्ता देशद्रोहीहरुलाई देश निकाला गर्नु पर्छ। अनि मात्र तराईमा शान्त हुन्छ । नेपाल मधेस भन्ने भुमी नै छैन नेपालमा केबल हिमाल पहाड तराई मात्र छ । तराईका सिझा जनतालाई सिके रावत लगाएतका रास्ट्रघाती हरुले सृजना गरेको शब्द हो । मधेसी ।।।।।तराईका बिरोगारि युवाहरु भ्रमिक बनाइ उनीहरुको सुनौलो भबिस्यलाई अँध्यारो तिर लग्दै छ । सिके रावत मुर्दावाद
सिके रावत मुर्दावाद मुर्दावाद सिके राउतलाई देश निकाला गरौ गरौ ।