देशको राजनैतिक सामाजिक भौतिक अनि आर्थिक विकासका लागि जति पनि आन्दोलन भए सबैमा नेपाल तरुण दलको भुमिका अतुलनीय रह्यो।। इतिहास हिजोको दिनमा नेपाल तरुण दलले देशको व्यवस्था र अवस्था फेर्न नेपाल तरुण दलले उठाएको आवज संधै बुलन्द रहह्यो। आज पनि नेपाल तरुण दल आफ्नो सक्रिय भुमिका निर्वाह गर्दै देश विकास र समृद्धि लागि लागिरहेको छ भने। भोलिका दिनमा पनि नेपाल तरुण दल सदावाहर तत्त्पर रहने छ।।
जय नेपाल जय तरुण ।।
No reviews yet. Be the first to add a review.