मदर्सा मा इस्लामी पढ़ाईका साथ साथ नेपाली,अंग्रेजी़ (स्कुल माध्यम पढ़ाई को व्यवस्था रहेको छ) + खान,बस्न र विध्यार्थी को हेर बिचार को सुविधा रहेको छ। बिना कुनै फिस र बिना कुनै नियम को साथ। मदर्सा को लक्ष्य केवल नेपालभर ईस्लामलाई अगाडी बढ़ाउन र नेपाली नागरीकलाइ इस्लाम को सही अर्थ जानकारी (मौलाना,हाफिज़) बनाउनु हो। मदर्सा को बारे हरेक जानकारी को लागी अथवा भर्ना को लागी तल दिएको नंबर मा सम्पर्क गर्न सक्नु हुन्छ। प्रबन्धक :मौलाना रहमत अली क़यामी
No reviews yet. Be the first to add a review.