हिन्दू एवं बौद्ध देवीदेवताहरू निवासित एवं संस्थापित धरान नगर स्थित यस मन्दिरगृह अर्थात् धार्मिकस्थलमा विभिन्न समयमा विभिन्न देवी तथा अजिमाहरू निश्चित दिनहरूमा माताजी मार्फत् प्रकट हुने गर्छन्, जस्तै भगवति, दक्षिणकाली, दन्तकाली, हारति, साईबाबा आदि; जुन भक्तजनहरूको जमघट एवं श्रद्धाको केन्द्र पनि हो ।