आँखा बन्द (Blindfold)गरेर सबै कुरा देख्न सकिने , दिमागको क्षमता बढाउने भन्दै खुलेका ठग संस्था/व्यक्तिको जालमा नफस्नु होला I विज्ञानले यी सबै कुराहरु झुटो सिद्ध गरिसकेको छI रवि लामिछानेले भाईरल भनाएका बालकको अदभुत क्षमताको रहस्य यस्तो छ (प्रमाण सहित) हेर्नुहोस यो भिडियो
Short story of husband and wife 💕💕
Know the signs of a Stroke. BE FAST!
कस्तो अप्ठ्यारो पर्यो त मलाइ त
सामान्य स्वास्थ्य जानकारी झाडापखला कसरी हुन्छ र यसको रोकथाम
र अब मौन बस्नु भनेको मिर्तु बरण गर्नु हो !!!इतिहास ले कालो दिन घोसणा गर्न धरै समय कुर्दैन !!!!
अनशनरत डा गोविन्द के.सीको समर्थनमा आयोजित कार्यक्रममा एक्यबद्धता जनाउन सम्पूर्ण न्यायप्रेमि, चिकित्सक, बुद्धिजिवि, नागरिक समाज, प्राध्यापक, शिक्षक, विद्ध्यार्थी लगायत सम्पूर्ण महानुभावहरुलाई उपस्थितिका लागी हार्दिक निमन्त्रणा गर्दछौ । मिती : २०७५-०४-०५ गते शनिवार् स्थान : मणिग्राम चोक् समय : बिहान ८:०० बजे
सक्दो श्यर गरिदिन आग्रह
कान्ती बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. दिपेन्द अमात्य अब निवारण स्वास्थ्य क्लिनिकमा
thank you everyone for making our opening ceremony a grand success. Niwaran Pharmacy
😍
आवश्यकता यस निवारण स्वास्थ्य क्लिनिकका लागी सि.एम.ए/अ.न.मी. उतिर्ण एक जना स्टाफ तुरुन्तै आवश्यक्ता परेको हुदा कार्यालय समयमा सम्पर्क गर्नुहोला।
सम्पर्क ०७१५४२४४३... ९८५७०५९२११ ९८५१०३३०८०
See More