Restaurant

Meri Bassai resturant ) मेरी बास्सै रेस्टुरेन्ट के एल

No.20 First Floor Jalan Medan Pasar, 50050 Kuala Lumpur

About

meribassai3

Tags : #Community

Location :
No.20 First Floor Jalan Medan Pasar, 50050 Kuala Lumpur
Contacts :

Description

मेरी बास्सै रेष्टुरेण्ट नेपालीपनको तपाइहरुकै लागि संञ्चालनमा ल्याईएको रेष्टुरेण्ट हो । नेपाली खानामा तपाईलाई बढि मात्रामा मन पर्ने के के हुन् ? अर्डर गर्न सक्नुहुन्छ । शान्त बातावरणमा तपाईको रोजाईको खाना र तत्काल प्रतिक्रिया दिएर पून अर्काे स्वाद लिन सक्नुहुनेछ । साथमा तपाईलाई नेपाल जान आउनको लागि हवाई टिकटको व्यवस्था, नेपाली पत्रपत्रिका तथा बसोबासको लागि पनि व्यवस्था गराउन सक्छ मेरी बास्सैले । मेरी बास्सैका धुर्मुस सुन्तली फाउण्डेसनलाई मेरि बास्सै रेष्टुरेण्टले ग्राहकहरुको वीलबाट पनि एक एक रिङगेट जम्मा गरेर फउण्डेसनलाई उपलब्ध गराउने लक्ष्य लिएको छ । त्यसो त तपाईले रेष्टुरेण्ट रहेको तल्लामा नै मेरि बास्सै मिनी मार्केट पाउनु हुनेछ जहाँ तपाईले खोज्नु भएको फेन्सि सामाग्री देखि ईलोक्ट्रोनिक्स सामान खरिद गर्न सक्नु हुनेछ ।