Uncategorized

कपुरकोट अनलाइन

Kapurkot, Municipality Salyan, 22200 Salyan, Nepal

नेपाल अधिराज्य लगाएत बिश्वब्यापी ताजा खबरहरुको संगालो
अनलाइन पत्रीका

Tags : Media News Company, Media/news Company

Location :

Opening Hours

  • Monday 09:00 - 17:00
  • Tuesday 09:00 - 17:00
  • Wednesday 09:00 - 17:00
  • Thursday 09:00 - 17:00
  • Friday 09:00 - 17:00
  • Saturday 09:00 - 17:00
  • Sunday 09:00 - 17:00

Description

कपुरकोट गाउँपालिका सल्यानको पहिलो अनलाइन पत्रीका कपुरकोट अनलाइनको यो वेवसाइट पत्रकारितालाई माया गर्ने युवाहरुको संयुक्त प्रयासमा संचालन गरिएको कपुरकोट अनलाइन एक आधिकारिक न्यूज पोर्टल हो । पछिल्लो समयमा छापापत्रिकाहरुको तुलनामा अनलाइन पत्रिकाहरुले व्यापकता पाएको अबस्था छ । प्रविधिको द्रुत विकाससंगै दिनप्रतिदिन इन्टरनेटको सुबिधा बढ्दै जादा पछिल्लो चरणमा यो हुनु स्वभाबिक पनि हो । त्यसै गरि हामि पनि हाम्रा पाठक समक्ष कपुरकोट अनलाइनको माध्यम मार्फत पुग्ने प्रयासमा जुटेका छौं ।नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौं । हामी यहाँहरुको सल्लाह सुझाबको अपेक्षा गर्दछौं । तपाईहरु को सही सुचनालाई हामीले समाचार बनाएर सम्प्रेषण गर्नेछौं ।
धन्यवाद

Rate & Write Reviews