लक्ष्मीपुर
https://ne.wikipedia.org/s/27z
नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
लक्ष्मिपुर, पुर्बी नेपालको इलाम जिल्लाको मध्य दक्षिणी भेगमा रहेको एक गाबिस हो। यो गाबिसमा ९ ओटा वडा छन। यहाँ शनिबार हाट लाग्ने कटुसे बजार छ। यहाँ ११६० घरधुरी तथा ६९०५ जनसङ्ख्या रहेको छ।
विषयसूची [लुकाउने]
१ भौगोलिक स्थिति
२ हावापानी
३ यस गाबिसको प्रमुख ठाउँहरु
४ पर्यटकीय तथा धार्मिक स्थलहरु
५ बसोबास
६ पेशा
७ यातायातको अवस्था
८ शैक्षिक स्थिती
९ स्वास्थ्य
१० सञ्चार
११ खानेपानी
१२ बिधुत
१३ खेलकुद
१४ धार्मिक स्थिति, चाडपर्ब, सँस्कृति
१५ लक्ष्मीपुरलाई चिनाउने व्यक्तिहरु
१६ सन्दर्भ सामग्रीहरू
१७ यी पनि हेर्नुहोस
१८ थप जानकारीका लागि हेर्नुहोस्
भौगोलिक स्थिति[सम्पादन गर्ने]
यसको पुर्बमा इलामकै शान्तिपुर गाबिस, उत्तरमा सूर्योदय नगरपालिका र गोदक गाबिस, पश्चिममा चिसापानी र दानाबारी गाबिस र दक्षिणमा झापाजिल्लाको खुदुनाबारी गाबिस रहेका छन।
यो गाबिस समुन्द्र सतह देखी लगभग ३००मी को उचाई देखी १६२५मी को उचाई सम्म रहेको छ।
यहाँपर्ने खोलानाला हरुमा टाङ्टिङखोला, साकाले, लेवाखोला, धोबिखोला, चुम्बाङ्गखोला, अंधेरीखोला, खानीखोला आदि हुन।
हावापानी[सम्पादन गर्ने]
यहाँको हावापानी मिश्रित प्रकारको छ। खासगरी यहाँ बर्षा ऋतुमा अत्याधिक बर्षात हुने गर्छ। यहाँको तापक्रम मध्ययम किसिमको छ।
यस गाबिसको प्रमुख ठाउँहरु[सम्पादन गर्ने]
मुर्तिडाँडा
डाक्टरगाउँ
सुकेपोखरी
जोरपोखरी
दुधकेन्द्र
भुटानेचोक
कोलबोटे
आरुबोटे
देविथान
गुराँसे
खानिभन्ज्याङ्ग
उत्तरे
बतासे
जरिङ्गे
जिमिखाँद
जिमिथुम्का
भुतेनी
दाङ्गसारङ
चुम्बाङ्ग
कटुसे बजार
हजुरे
कागुने
सिम्ले
जैसिटार
ठुलोबर्दु,
मानेडाँडा
कानेडाँडा
खोलिपाखा
हाङगिम
रमिते
बुच्चेटार
बाङ्गेटार
जिराइत
भालुखोप
सानोबर्दु,
ठाडे
खर्बनी
मिथुनखर्क
बाहुनिचुली
थाक्ले
गङ्गटे
कुम्भिटार
दहालटार
पर्यटकीय तथा धार्मिक स्थलहरु[सम्पादन गर्ने]
जिमिथुम्कामा रहेको मन्दिर,
सल्लाघारी,
सुकेपोखरी,
बिभिन्न ठाउँमा रहेका चिया बगानहरु
जोरपोखरी,
देबिथान,
थाक्लेदेखि दक्षिणतिर रहेका चुरे क्षेत्र
ठुलोबर्दुको रामेश्वर शिवालय मन्दिर,
ठुलोबर्दुको ह्वोइ शेर ने छेलिङ्ग गुम्बा,
सानोबर्दुको जस्मनिहरुको कमलबिन्दु धाम
थाक्लेको कबिरहरुको धार्मिकस्थल
बसोबास[सम्पादन गर्ने]
यहाँ विशेषगरि बाहुन, क्षेत्री, राई, लिम्बु,तामाङ्ग, मगर, गुरु
No reviews yet. Be the first to add a review.