Ayurveda Campus (AC) at Kirtipur, Nepal is one of the seven constituent campuses of the Institute of Medicine (IoM).
मिति: २०७४ कार्तिक २२ गते: BAMS दोस्रो प्रोफेशनलको परीक्षा सम्बन्धि सुचना
मिति २०७४ कार्तिक १६ गते: BAMS प्रथम प्रोफेशनलको प्रयोगात्मक पुन: परीक्षा सम्बन्धि सूचना।
मिति २०७४ कार्तिक ७ गते: BAMS दोस्रो प्रोफेशनलको परीक्षा केन्द्र सम्बन्धी अत्यन्त जरुरी सूचना।
मिति २०७४ साउन २९ गते: BAMS प्रथम र तृतीय प्रोफेशनलको पुन: परीक्षा सम्बन्धि सूचना।
मिति २०७४ साउन १ गते: BAMS प्रथम र तृतीय प्रोफेसनलको नजिता प्रकाशित भएको छ। लब्धाकं पत्रको लागी परीक्षा शाखामा सम्पर्क राख्नुहोला।
घर बहालमा लिनको लागि शिलबन्दी प्रस्ताव आव्हानको सूचना ।
स्नातकोत्तर तह एम्.डी. कायाचिकित्सा प्रथम वर्ष शैक्षिक कार्यक्रमको नियमित तथा पुन: परीक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना ।
स्नातकोत्तर तह एम्.डी. कायाचिकित्सामा विद्यार्थी भर्ना सम्बन्धि सूचना - २०७३/७४
मिति २०७३ चैत्र ६ गते: आयुर्वेद क्याम्पस, कीर्तिपुरका BAMS शैक्षिक कार्यक्रम 1st, 2nd र 3rd प्रोफेसनलका सबै परीक्षार्थीहरुको परीक्षा केन्द्र ललितपुर नर्सिङ क्याम्पस, सानेपा कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागी सूचित गरिन्छ ।
मिति २०७३ साल फागुन ८ गते: BAMS दोस्रो प्रोफेसनलका विद्यार्थीहरुको परीक्षाफल प्रकाशित भएको छ। लब्धांक पत्रको लागि परीक्षा शाखामा सम्पर्क गर्नुहोस्।
मिति २०७३ साल कार्तिक ०३ गते: परीक्षा केन्द्र सम्बन्धि चि.शा.अ.सं परीक्षा शाखाको सूचना।
मिति २०७३ साल कार्तिक ०३ गते: BAMS तृतीय प्रोफेसनलको प्रयोगात्मक परिक्षा सम्बन्धि सूचना।
मिति २०७३ साल असार १३ गते: BAMS तेस्रो प्रोफेसनलका विद्यार्थीहरुको परीक्षाफल प्रकाशित भएको छ। लब्धांक पत्रको लागि परीक्षा शाखामा सम्पर्क गर्नुहोस्।
मिति २०७३ साल असार ८ गते: BAMS प्रथम र दोस्रो प्रोफेसनलका विद्यार्थीहरुको परीक्षाफल प्रकाशित भएको छ। लब्धांक पत्रको लागि परीक्षा शाखामा सम्पर्क गर्नुहोस्।