• Delete
  • Edit
Uncategorized

Anirudra Computer Education traning Center

purchaudi hat baitadi, Baitadi 095

About

Anirudra Computer Education traning Center is located at purchaudi hat baitadi, Baitadi 095. They can be contacted via phone at 9848719605 for more detailed information.

Anirudra Computer Education Center , Baitadi

Tags : #ComputerCompany

Location :
purchaudi hat baitadi, Baitadi 095
Contacts :

Added by Jopie, at 16 September 2014

Mailing List

Enter your email to get updates and special deals from Anirudra Computer Education traning Center

Add missing information

Add email
Add website
Add opening hours
Add photos
Add Social Media
Add Products and Services

12 Reviews

  • Anynomous
    21 February 2015

    Contact for all computer course & all computer works No.

    report this review
  • Anynomous
    30 September 2014

    साथीहरु आज मा तपाईलाई passport size को फोटो बनाउने तरिका सिकाउन गैरहेको छु...यो पोस्ट पढेपछि तपैहरुले passport size को फोटो सजिलै बनाउनु हुनेछ भन्ने बिस्वास लिएको छु...कृपया तपैले कत्तिको बुझ्नु भयो कमेन्ट गरि सहयोग गरिदिनुहोला...

    तपैले passport size को फोटोको लागि धेरै पैसा खर्च गर्नुभयो होलातर अब तपैले आफै फोटो बनाएरकामगर्नसक्नुहुनेछ.त्यसको लागि यो पोस्ट ध्यानदिएर हेर्नुहोला है त

    ...Continue Reading

    report this review
  • Anynomous
    30 September 2014

    साथीहरु नमस्कार !

    कम्प्युटर बेसिक कोर्ष अन्तर्गत हामीले कम्प्युटर सम्बन्धि सामान्य जानकारीहरु दिन्छौ, जस अन्तर्गत निम्न कुराहरु पर्दछन ,

    १ कम्प्युटरको आधारभूत कुराहरु (Fundamental of Computer)... २ Typing गर्ने तरिका (Typshala) ३ Notepad ४ Wordpad ५ Microsoft Office Package a) Ms Word b) Ms powerpoint c) Ms Excel ६ E-mail and Internet ७ Anti-virus Download, PC scanning and PC safety etc.

    यी कुराहरुको बारेमा हामीले Step-by-Step जानकारी दिदै जानेछौ, कृपया हाम्रो ब्लग सधै हेरी आफ्नो ज्ञान बढाउनुहोस, यदि तपाइँ सहयोग गर्न चाहानुहुन्छ भने तल 'सदस्य बन्नुहोस' मा क्लिक गरेर तपाइको Yahoo ID अथवा Gmail ID बाट साइन इन गरेर सहयोग गर्न सक्नुहुनेछ....

    Visit गर्दै गर्नुहोला www.shinysuraj.blogspot.com...............thank you !

    See More

    report this review
  • Anynomous
    30 September 2014

    साथीहरु तपाईहरु तपाइको कम्प्युटर कत्तिको Fast चल्छ ? के तपाइँ आफ्नो कम्प्युटर Fast चलाउन चाहनुहुन्छ ? मलाई फेसबुक मार्फत एकजना साथीले सोध्नुभयो कम्प्युटर कसरि Fast चल्ने बनाउने, त्यसैले वहाको जिज्ञासा पुरा गर्ने र मेरो ब्लग हेर्ने साथीहरुको पनि इच्छा पुरा गर्ने उद्देश्यले मैले यो पोस्ट लेख्दै छु, आशा छ तपाइहरुलाई यो केहि मात्रामा भएपनि Useful हुनेछ.

    कम्प्युटरलाइ छिटो चल्ने गराउने सबै भन्दा उत्तम उपाए भनेको "Virus" बाट सुरक्षित राख्नु नै हो, साथ् साथै तपाइले कहिले काही ए...

    Continue Reading

    report this review
  • Anynomous
    30 September 2014

    *कम्प्युटर सम्बन्धि आधारभूत ज्ञानहरु *

    साथिहरु आउनुहोस आज हामि कम्प्युटरको आधारभूत कुराहरुको बारेमा केहि जानकारी लियौ, तपाइहरु मध्ये कतिले कम्प्युटर चलाउनुहुन्छ तर कतिपय अवस्थामा सानो सानो कुराको बारेमा जानकारी नहुदा धेरै दुख पाइन्छ त्यसैले सानो सानो कुराको बारेमा पनि जानकारी राख्नु धेरै राम्रो हुन्छ, आज प्राय सबैको घर घरमा कम्प्युटर हुनु कुनै नौलो कुरा रहेन अब, कुनै एस्तो बेला पनि थियो जुन बेला मानिसहरु 'हुलाक' बाट संदेश को आदान प्रदान गर्ने गर्थे, अझ पत्याउने नै हो भने त हा...

    Continue Reading

    report this review
  • Anynomous
    30 September 2014

    All important code windows 7 Press this key To do this Ctrl+N Start a new note... Ctrl+O Open a recently used note Ctrl+S Save changes to a note Ctrl+Shift+V Move a note to a specific folder Ctrl+P Print a note Alt+F4 Close a note and its Journal window Ctrl+Z Undo a change Ctrl+Y Redo a change Ctrl+A Select all items on a page Ctrl+X Cut a selection Ctrl+C Copy a selection to the Clipboard Ctrl+V Paste a selection from the Clipboard Esc Cancel a selection Delete Delete a selection Ctrl+F Start a basic find Ctrl+G Go to a page F5 Refresh find results F5 Refresh the note list F6 Toggle between a note list and a note Ctrl+Shift+C Display a shortcut menu for column headings in a note list F11 View a note in full-screen mode F1 Open Journal Help

    See More

    report this review
  • Anynomous
    30 September 2014

    [ अतिनै मन छुने प्रेम कथा ] >>>>>>>>>>>>>>>>> एक जना केटा र केटि बर्षौ देखिका साथी थिए सायद साथी भन्दा अलि बढी होला जो घन्टौ फोनमा कुरा गर्थे अनि सयौ sms पनि....,... एक दिन् केटाले दिनभरी न त फोन गर्यो न sms नै केटि आश्चर्यमा परि उसलाई आफुले केहि गल्ति गरे की भन्ने पनि भयो फलत रात भरि निदाउन सकिन बस उसैलाई सम्झीरही हरपल हर बखतअनि रोइरही रात भर आफ्नो कोठामा .... (अर्को दिन् बिहानै नउठी, केटोको फोन आयो Boy : hello., Girl :ओहो तिमीले मेरो खुशी फिर्ता गर्दियौ .... तर हिजो दिन्भरि किन सम्पर्क बिहिन भाको कहाँ हराएका थियौ न कुनै फोन न कुनै sms?? Boy : अ...म अलि ब्यस्त थिए.... (केटाले कुरा लुकाऊछ ) [ केहि भैराको छ भन्ने केटीले महशुस गरि तर सोध्न सकिन ] [मौन रही ] Boy : अब हामीले कुराकानी गर्न र sms गर्न छोड्नु पर्छ ..! Girl: के भनेको ??.., तर किन ?? Boy: I am Sorry, Bye..! [उसले फोन काटीदियो,'कसैले गलामा नराम्रो सँग थप्पड हने झैँ महशुस गरि केटीले ] आँखाबाट आशुका धारा बहन लागे | आफ्नो शरीर माथि बाट गाडी हिडे झैँ भयो घरको छानो आफ्नै टाउको माथि खसे झैँ भयो .. दिउसै अँध्यारो भयो उसलाई . उसले केहि पनि सोच्न सकिन एक्लो महशुस गर्न थाली , टुक्रिए झैँ भत्किए झैँ : ’( अर्को दिन् [उसले केटालाई फोन गरि ] Girl: hi… Boy: तिमि किन मलाई call गर्दैछौ? Girl: म तिमीलाई केहि कुरा भन्न चाहन्छु .. Boy: भन . Girl: तिमि किन म बाट टाढा हुन खोजेको एक्कासी के भयो र बस म त्यहि कुरा जान्न चाहन्छु ! Boy: जान्न चाहन्छु के रे..?? Girl: तिमि ठिकै त छौ ? [उनि शसंकित भैं ..! तर केटाले उसको कुरा लाई कुनै महत्व दिएन ! एउटा सानो कागजमा केहि कुरा लेखेर केटीले अन्तत घर छोडी ..! [केहि समय पछी ] केटीको आमाले केटालाई फोन गरिन केटीलाई हस्पिटल लगिएको छ एउटा कारले ठक्कर दिएको हुनाले , केटो पनि हस्पिटल पुग्यो . केटोको नाम लिदै उसले आँखा खोलि र उसको हात समाई .. . Boy: i'm sorry यो सब मैले गर्दा नै भाको हो ! तर .... जे होस् तिमि चाडै निको होउ . Girl: अब म निको हुन्न ... Boy: हैन ..! हैन त्यसो नभन .. Girl: मलाई भन तिमीले किन म सँग एक्कासी त्यस्तो व्यवहार गरेको ? आफुलाई मुटु सम्बन्धि रोग लागेको र उनलाई दुखि बनाउन नचाहेको हुनाले आआफूले त्यस्तो व्यवहार गरेको सुनाउछ आफु चाडै मर्न पनि सक्ने भएकोले टाढिन खोजेको बारे भन्छ ..! Boy त्यै भएर मैले त्यसो गरेको किन कि म तिमीलाई माया गर्छु …..I…..I Love you..? Girl : I LOVE YOU TOO..? ‘त्यति सुन्ना साथ केटीको धड्कन बन्द भयो उसले सदाको लागि यो संसार छोडी ! ( केटो पनि heart attack को कारणले १० मिनेट पछी मर्यो .. :’( आफ्नै कारणले केटिको मृत्यु भएको हो भन्ने ठानेर ऊ पनि बाच्न सकेन :’( Moral:यदि तपाई कसैलाई साच्चै माया गर्नुहुन्छ भने आफ्ना कुराहरु सबै राख्नुहोस … किनकि मायाले बचाउन सक्छ माया भनेकै बाच्ने आधार हो!!!

    See More

    report this review
  • Anynomous
    30 September 2014

    लौ आयो एकदमै खत्रा जोक्स बाघ र बघिनि गुफाभित्र बसिरहेका थिए tl। एउटा कुकुर आएर कराएछ ए बाघ बाहिर आइजा । बाघ चुप लागेर बसेछ tl। कुकुरः ए साले डरछेरुवा बाहिर... आइजा भनेको सुनेनस्tl । . यो सुनेर बघिनीले भनिछेः जाबो कुकुर आएर तपाईलाई गाली गरेको छ । तपाइ चाहिँ चुपचाप बसिराख्नु भा छ । बाघः त्यो पागल हो tl। छोड्देउ फेरी कुकुर कराएछः तेरो आमाको टाँङ मुनि लुकिराछस्कि क्याहो ? बघिनीः मैले सहनै सकिन । तपाइ छिटो जानु त । बाघः छोड्देउ के त्यो पागल हो । कुकुरः अझै निस्कनस् । आफ्नै बहिनीसँग मजा गरिराछस् साले । बघिनीलाई साह्रै रिस उठेछ र कुकुरलाई लखटिछे । कुकुर भाग्दै गएर एउटा ढलेको धोद्रो रुखमा छिरेछ । बघिनिले होसै नगरी छिर्दा त्यही अड्किछे । . अनि कुकुर अर्को तिरबाट निस्केछ र बघिनीको पछाडी आएर मजा गरेछ र भागेछtl। पछि बघिनी बल्ल बल्ल निस्केर गुफा तिर लुरुलुरु गइछे । अनि बाघले भनेछः बल्ल मजा आयो होईन । मैले नजा भनेको होइन । बघिनीः तपाइलाई यो कुरा पहिल्यै थाहा थियो tl? बाघः किन थाहा नहुनु । यो सालेले मलाई पनि 2 पटक त्यस्तै गरेको थियो COPY

    See More

    report this review
  • Anynomous
    24 September 2014

    COMPUTER basic ,COMPUTER oprating , 1 Year COMPUTER Deploma , computer hardwayar ,computer softwayar, 3 month tally accounting pacage & photo copy, printing ,lamenation ,typing & computer reparing pane garen6a

    report this review
  • Anynomous
    23 September 2014

    पत्रकार बोहरामाथि माओवादी दुर्व्यहार

    काठमाठौं, ७ असोज । नेकपा–माओवादीको बन्दका क्रममा बन्दकर्ताले प्युठानका पत्रकार केशव बोहरामाथि गरेको दुर्व्यवहारको नेपाल प्रेस युनियनले भर्त्सना गरेको छ । युनियनले आज प्रेस विज्ञप्ति जारी गरेर बन्दका क्रममा रिपोर्टिङ गर्दैगर्दा बोहरामाथि माओवादीका कार्यकर्ताले दुर्व्यवहार गरेको जनाएको छ ।... युनियनले दोषीलाई कारबाही गर्न र स्वतन्त्रपूर्वक रिपोर्टिङको वातावरण मिलाउन पनि आग्रह गरेको छ । ‘परिचयपत्र खोसेर च्यातिदिने कार्यको निन्दा गर्छौं,’ युनियनले भनेको छ, ‘नेकपा–माओवादीले तत्काल गल्ती स्वीकार गरेर सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ ।’ प्युठान घर भएका पत्रकार बोहरा बन्दको प्रभाव सम्बन्धी रिपोर्टिङ गर्ने क्रममा दाङको भालुवाङमा थिए । पत्रकार बोहराले नेपालवाणी नेटवर्कका लागि रिपोर्टिङ गर्दै आएका छन् । परिचयपत्र देखाउँदा देखाउँदै कार्ड खोसेर भाँच्दै दुव्र्यवहार गरेको पत्रकार बोहराले बताएका छन् । पत्रकार बोहोरा नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधि समेत हुन् ।

    See More

    report this review
  • Anynomous
    23 September 2014

    टागा व्यबसायिहरुले मजदुरी गरेर घर फर्किने नेपालीहरुबाट चर्को भाडा असुल्दै, सम्वन्धित निकाय मौन

    महेन्द्रनगर, ६ असोज shankar awasthi

    पश्चिमी सिमा नाका भएर घर फर्किने नेपालीहरुबाट टागा व्यवसायिहरुले चर्को भाडा असुल्ने गरेको पाईएको छ । दशै तिहारको लागी भारतका विभिन्न ठाउँबाट मजदुरी गरेर घर फर्किने नेपालीहरुबाट टागा चालकहरुले चर्को भाडा लिने गरेको पाईएको हो । टागा चालकहरुले उनिहरुबाट एक सय ५० रुपैयाँ भारु देखि लिएर ३ सय रुपैयाँ भारु सम्म लिने गरेको पाईएको हो । भारतका विभिन्न ठाउँब...ाट मजदुरी गरेर घर फर्किईरहेका नेपालीहरुबाट चर्को भाडा असुल्न थालेपछि प्रहरीले अनुगमनलाई समेत कडाई गरेको छ । आज बिहान मात्रै प्रहरीले चर्को भाडा असुलिरहेको विभिन्न टागाहरुबाट बढी लिएको भाडा र्फिता गरेको छ । बनबासाबाट महेन्द्रनगर आएका करिब १५र२० टागाहरुले यात्रुहरुबाट चर्को भाडा लिएका थिए । उनिहरुले सामान्यतया प्रति व्यक्तिको ५० भारु र सामानको ५० भारु गरि एक सय रुपैयाँ भारु मात्र लिन पाउने भएपनि प्रति व्यक्तिबाट ३ सय भारु लिएको पाईएपछि बढी भाडा रकम फिर्ता गरिएको हो । महेन्द्रनगरमा सञ्चालित अधिकांश टागाहरुले चाडपर्वको समयमा चर्को भाडा लिने गरेको पाईएकोले कडाई गरिरहेको बडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक पुस्कर बहादुर चन्दले बताउनुभयो । एउटा टागामा बढीमा १० जना हुनुपर्नेमा १५ जना सम्म चढाएको पाईएको भन्दै निरिक्षक चन्दले त्यसलाई समेत प्रहरीले निगरानिमा राखेको बताउनुभयो । चाड पर्वको समय नेपालीहरु भारतका विभिन्न ठाउँबाट काम गरेर घर फर्कदा पश्चिमी नाकामा टागा चालकहरुको यस्तो गतिविधीले यात्रुहरुलाई समेत समस्या भएको छ ।

    See More

    report this review
  • Anynomous
    23 September 2014

    माओवादीले बन्द जनजीवन प्रभावित

    ७ असोज । नेकपा–माओवादीले सुदूर र मध्यपश्चिम नेपालमा गरेको बन्दका कारण कैलालीलगायतका जिल्लामा यातायात सेवा ठप्प भएपछि जनजीवन प्रभावित भएको छ ।

    दसैँ मनाउन आ–आफ्नो घरतर्फ आउजाउ गरिरहेका सर्वसाधारण यातायात बन्दका कारण बीचबाटोमै रोकिनुपरेपछि आक्रोशित भएका छन् ।

    ...

    यातायात बन्द गरी गन्तव्यतर्फ हिँडेका कैयौँ सर्वसाधारण बीचबाटोमै रोकेर बन्दकर्ताहरुले के गर्न खोजेको हो डोटी जान लागेका एक यात्रु मानसिंहले प्रश्न गरे ।

    यता यातायात बन्दकर्ता नेकपा–माओवादीले भने नेपालको जल सम्पदामाथि गम्भीर घात हुने गरी हालै भारतसँग ऊर्जा व्यापार सम्झौता र ऊर्जा विकास सम्झौता गरिएको भन्दै त्यसको खारेजीको मागसहित आज सेती, महाकाली, कार्णाली र भेरी क्षेत्रमा यातायात बन्दको अह्वानमा उत्रनुपरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

    बन्दका कारण कैलाली जिल्लामा लामो दूरीका बस, ट्रक, जिपलगायतका यातायातका साधन चल्न नसके पनि छोटो दूरीमा चल्ने म्यजिक जिप, टेम्पु, मोटरसाइकल भने छिटफुट रुपमा चलेका छन् ।

    सो पार्टीका कैलाली जिल्ला सचिव सिंहराजले सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भारतसँग भएको ऊर्जा व्यापार सम्झौता र ऊर्जा विकास सम्झौताप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै सम्झौताको खारेजीका लागि दबाब दिन बन्दमा उत्रनुपरेको उल्लेख गरिएको छ ।

    See More

    report this review

Rate & Write Reviews