आज रा नि काे बारेमा थाेरै जानकारि
विश्व वन्यजन्तुकोषको स्थापना कहिले भएको हो ?
सर्पगन्धको मुख्य उपयोगिता के हो ?
कति जिल्लामा वन अपराध नियन्त्रण इकाइ गठन गरिएको छ ?
coppice बाट बिरूवा उत्पादन गर्ने भय जमिनबाट कति माथि काट्नु पर्छ। ?
सबैभन्दा बढि ecosystem भयकाे राष्ट्रिय निकुञ्ज कुन हाे ?
दिर्घकालीन वन विकास गुरु योजना नेपालमा कहिलेदेखि सुरु गरिएको हो ?
8. विश्वमा हाल कति प्रजातिका पंक्षीहरु खतराको सूचीमा छन् ?
क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो सिमसार क्षेत्र कुन हो ?
लेकाली वन समुन्द्री सतहबाट कति मिटर माथि भूभागमा पाइन्छ ?
6. दुई थरी दिशा गर्ने जनावर कुन हो ?
१ ईन्च मा कति से.मि. हुन्छ?
क्षेत्रीय वन निद॓शनायलय कुन विभाग अनतरगत पछँ ?
हाल बिशवमा कती देशमा बाध पाईनछ ?
एउटा कुपमा कति वटा रुखहरु हुन्छन् ?