साबिकको सुनसरी जिल्लाको सदरमुकाम रहेको इनरुवा बस बिसौनी हाल सुनसरी जिल्ला कै इनरुवा नगरपालिका , प्रदेश नम्बर १ मा अवस्थित छ।
यहाँ पुर्व काकडभिट्टा , पुर्बी दक्षिण बिराटनगर , उत्तर पुर्व धरान ,धनकुटा ,तेह्रथुम, संखुवासभा बाट आएका बस बिसाउने गर्द्छ। साथै पश्चिम् सहरबाट आएका बसहरु पनि बिसाउने गर्दछन। जस्तै राजबिराज , गाइघाट, लाहान , जनकपुर , बिरगंज , हेटौंडा , बुटवल , नेपालगन्ज , भैरहवा , सुर्खेत , पोखरा , चितवन , डडेल्धुरा , दिपायल र काठमाडौं बाट आएका बसहरु बिसाउने गर्दछ्न।
Unmanaged bus station
Awesome place for living like home and Head Quater of Sunsari District.
Bus stop. Providing good transportation access to public.